Starting with the communist party's youth wing in 1991, he now leads Nepal Confederation of Sports (NECOS), emphasizing public service within Nepal Communist Party (UML).
MoreKrishna Basnet began his career in 1991 with the communist party's youth wing. He later served as a municipal member and sub-commander of the People's Volunteers.
Throughout his tenure, Basnet has shown unwavering commitment to public service within the Nepal Communist Party (UML). His dedication has been a driving force in his political journey.
Since February 2023, Krishna Basnet has chaired the Nepal Confederation of Sports (NECOS). He aims to align sports development with the political objectives of the Nepal Communist Party (UML).
Krishna Basnet, also known as Parshuram Basnet, is a prominent Nepali politician currently serving as Chairman of Nepal Confederation of Sports (NECOS), affiliated with Nepal Communist Party (UML). Born in Dolakha and residing in Biratnagar, he has a strong background in youth politics and public service.
सामान्य समर्थकको रुपमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) मोरङमा जोडिएको
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ विराटनगर- ११ को सदस्य
स्वतन्त्र यातायात मजदुर संगठनको सदस्य
सामान्य समर्थकको रुपमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) मोरङमा जोडिएको
अनेरास्ववियु मोरङ जिल्ला कमिटी सदस्य
पिपुल्स भोलेन्टियर्स, जिल्ला सह-कमाण्डर एवं नगर इन्चार्ज
नेकपा एमाले पार्टी वडा शाखा कमिटि १५ को उप-सचिव
ईलाका कमिटी सदस्य
नेकपा एमाले मोरङ क्षेत्र न ६ क्षेत्रिय कमिटीको सचिवालय सदस्य, प्र.रा.यु. संघ विराटनगर नगर कमिटी उपाध्यक्ष, कार्यवाहक अध्यक्ष, जिल्ला कमिटिको उपसचिव, उपाध्यक्ष
युथफोर्स मोरङको संस्थापक प्रमुख, युवा संघ नेपाल केन्द्रिय लेखा आयोग सदस्य
नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य एवं युवा फाँट प्रमुख
जिल्ला कमिटी सचिवालय सदस्य एवं मोरङ क्षेत्र नं ७ इन्चार्ज, युवा संघ नेपाल केन्द्रिय कमिटिको सदस्य एवं कोशी अंचल सह-संयोजक
केन्द्रिय कमिटिको सचिवालय सदस्य एवं पुर्वान्चल प्रमुख, आठौँ महाधिवेशन पश्चात वि.सं २०७२ मा युवा संघ नेपाल केन्द्रिय कमिटी सचिव
नेपाल कम्युनिष्ट पार्टी एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य एवं मोरङ क्षेत्र न. ७ इन्चार्ज
नेपाल कम्युनिष्ट पार्टी मोरङ जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख, युवा संघ नेपाल केन्द्रिय कमिटी उपाध्यक्ष
नेकपा एमाले उपत्यका विशेष प्रदेश सदस्य, नेकपा एमाले केन्द्रिय युवा तथा खेलकुद विभाग सदस्य, नेपाल खेलकुद महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष
- नेकपा एमाले प्रदेश नं १ प्रदेश कमिटी सदस्य प्रदेश नं १ खेलकुद विकास बोर्ड संस्थापक सदस्य सचिव , नेपाल खेलकुद महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटी संयोजक ,नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य
मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वचनमा नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नं ६ (२) को प्रदेश सभा सदस्य उम्मेदवार
फागुन ७-९ विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित
असोज १२-१३ बिराटनगरमा सम्पन्न नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनबाट प्रदेश कमिटी सदस्य एवं मोरङ क्षेत्र नं ६ को इन्चार्ज/p>